• Minbhawan, Kathmandu, Nepal
  • +977 1 462 1042
  • info@orasoftnepal.com

Personal



Jagadguru Nepal
  • Name:

    Jagadguru Nepal

  • Address:

    Kathmandu, Nepal

  • Email:

    info@jagadgurunepal.org.np

  • Website:

    Click here

  • Phone:

  • वैदिक सनातन धर्मका सयौ विशिष्ठ विद्वानहरुको १४० बर्ष पुरानो आधिकारिक संस्था “काशी पण्डित सभा ” को वि.सं. २०६७ वैशाख १ गते (तद् अनुसार सन् २०१० अप्रिल १४ तारिक)को औपचारिक निर्णयबाट “जगद्गुरु ” को उपाधिद्वारा विभूषित हुनु भएको हो।

    वैदिक सनातन धर्मका आधारस्तम्भ “जगद्गुरु व्यास जी” को जन्मभूमी देवदेश नेपाल को पूर्वी भाग मेची अञ्चल, झापा जिल्लाको बुधवारे गा. वि. स.स्थित तीर्थमयी भूमि कमलाधाममा वि सं. २०३३ सालको बालाचतुर्दशीका रातमा अवतरित हुनुभएका जगद्गुरु महाराजश्री ले २५ बर्षको कलिलो उमेरमा नै नेपालको वराहक्षेत्र सुनसरी स्थीत चतराधामलाई प्राचिन हरिद्वार भएको कुरा सिद्ध गर्दै उक्त ठाउमा मा पहिलो पटक विश्वको पाचौं “ कुम्भ मेला”को आयोजना गराई काशी लगायत विश्वका विशिष्ठ धर्माचार्य एवं आधिकारिक बैदिक सत्सम्प्रदायका जगदगुरुहरुका वीचमा सास्त्रार्थ गराई उक्त कुम्भलाई अनुमोदन का साथै स्थापित गराउन सफल भए पछि नै काशी पण्डित सभाले जगद्गुरुको उपाधी स्वीकार गर्न आग्रह गरेको थियो।